ओडालगुडी जिल्ला अन्तर्गत टंला निखिल बोडो छात्र संघको केन्द्रीय 58तम वार्षिक अधिवेशनमा अखिल असम गोर्खा छात्र संघको गरिमामय उपस्थिति।
टंला, 06 फेब्रुअरी 2026: ओडालगुडी जिल्ला अन्तर्गत टङ्लामा आयोजना गरिएको निखिल बोडो छात्र संघ (ABSU) को केन्द्रीय 58औँ वार्षिक अधिवेशनमा









