डिब्रुगड़मा गोर्खाली समाजको भविष्यबारे ‘बौद्धिक चिन्तन–मन्थन’AAGSU डिब्रुगड़ जिल्ला समितिद्वारा २६ अक्टोबरमा विशेष संगोष्ठीको आयोजना…..
दुलियाजान, २१ अक्टोबर २०२५: अखिल असम गोर्खा छात्र संघ (AAGSU) डिब्रुगड़ जिल्ला समितिको पहलमा “बौद्धिक चिन्तन–मन्थन” शीर्षकको एक विशेष संगोष्ठी









