अखिल असम गोर्खा छात्र संघ को नव निर्वाचित केन्द्रीय समितीले विगत 13/02/2024 को दिन असम विधान सभास्थित मुख्यमंत्री कार्यालय मा असम का माननीय मुख्यमंत्री संग भेटवार्ता गरेर परिचय पर्व सम्पन्न गर्नका साथै गोर्खाहरुको मूलभूत छ वटा जरुरी विषयहरूलाई गुरुत्व दिँदै माननीय मुख्यमंत्री ड. हिमन्त विश्व शर्माज्यु लाई समारकपत्र प्रदान गरिन्छ । गोर्खा स्वायत्त शासन, एनआरसी को barometric प्रोसेस मा अल्झिएर आधार उपलब्ध नभएको, वसुन्धरा 2.0मा अड्किएको समस्याहरू समाधान गर्ने, तिराप जागुन र बालिपरा ट्राईबेल बेल्ट र छैठौं अनुसूची अन्तर्गत जिल्ला हरुलाई भूमि समस्या समाधान, उच्च शिक्षाको निम्ति गोर्खा विद्यार्थी हरुलाई आशन संरक्षण र अविभक्त शोनितपुर जिल्ला मा १००बिघा भूमि को आवनटन् इत्यादि विषयहरूलाई स्मारक पत्रमा शामिल गरीएको थियो। मुख्यमंत्री संगको भेटघाटमा AAGSU सभापति सुनील छेत्री र मूल सचिव नुमल छेत्रीको उप्रान्त पनि पूर्व सभापति अर्जुन क्षेत्री, सांगठनिक सचिव दीपक नेवार पनि उपस्थित र