Thursday, December 25, 2025
All eBulletins published on this Thursday —
click Read Issue to view individual post
issues
आग्सुको स्वर्ण जयन्ती शुभारम्भ समारोह २६ र २७ डिसेम्बरमा, एक लाख गोर्खा जनसहभागितासहित ऐतिहासिक रूपमा सम्पन्न हुने तयारी सम्पन्न
दुलीयाजान,बीहुतली २५दिसेम्वर: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को स्वर्ण जयन्ती वर्षको शुभारम्भ समारोह आगामी २६ र २७ डिसेम्बर २०२५
कार्बि आंलंको वर्तमान परिस्थितिलाई लिएर प्रशासन र छात्र संगठनबीच महत्वपूर्ण बैठक
कार्बि आंलं, २३ डिसेम्बर: कार्बि आंलं जिल्लामा पछिल्लो समय देखिँदै आएको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै शान्ति, सद्भाव र कानून–व्यवस्था कायम
उल्टापानीमा आग्सु, कोक्राझार जिल्ला समितिको १९औँ द्विवार्षिक अधिवेशनको तयारी सम्पूर्ण….
कोक्राझार, २३ डिसेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु) कोक्राझार जिल्ला समितिको १९औँ द्विवार्षिक अधिवेशन आगामी ३ र ४ जनवरीमा
गोर्खा च्याम्पियन्स लिग: गोरखा युवालाई फुटबलको उज्यालो मञ्च
आग्सु गारामपानी आञ्चलिक समितिको नेतृत्वमा सञ्चालन हुँदै आएको गोर्खा च्याम्पियन्स लिग (फुटबल प्रतियोगिता) विगत पाँच वर्षदेखि निरन्तर रूपमा गारामपानी नेपाली
Mission Basundhara अन्तर्गत म्यादी पत्ताकरनमा भएको नाकासप्रति आग्सु सिलासुती आञ्चलिक समितिको पहल
सिलासुती: अखिल असम गोर्खा छात्र संघ (आग्सु) सिलासुती आञ्चलिक समितिले हाल सञ्चालनमा रहेको Mission Basundhara 2.0 तथा Mission Basundhara 3.0
कालियाबारका कल्याण निरोलाको राष्ट्रिय शिविरमा छनोट, क्षेत्रको गौरव बढ्यो
कालियाबार, डिसेम्बर24 : कालियाबार महाविद्यालयका ५ औँ सेमिस्टरका विद्यार्थी तथा अखिल असम गोर्खा छात्र संघ (आग्सु) कालियाबार महाविद्यालय इकाइका मूल-सचिव
आग्सु मालिभिटा शाखाद्वारा HSLC विद्यार्थीहरूका लागि Mock Test Examination निरन्तर सञ्चालन
अखिल असम गोर्खा छात्र संघ (आग्सु) मालिभिटा शाखा समितिको तत्वावधानमा तथा जिल्ला समिति र हिमाली आञ्चलिक समितिको सहयोगमा मालिभिटा क्षेत्रका
अखिल असम गोर्खा छात्र संघ बङगाईगाउँ ज़िल्ला समितिको अधिवेशन पश्चात् पहिलो कार्यकारिणी सभा सम्पन्न
बङगाईगाउँ, २१ डिसेम्बर : अखिल असम गोर्खा छात्र संघ (आग्सु) बङगाईगाउँ ज़िल्ला समितिको अधिवेशन अंग्रेजी मिति ७ डिसेम्बर २०२५ का