आग्सु बङगाईगाउँ जिल्ला समितिकाे बर्धित कार्यकारिणी सभा तथा नवनिर्वाचित केन्द्रीय वित्त सचिव श्री रिजु छेत्रीलाई विशेष अभिनन्दन अनुष्ठान सम्पन्न।
बङगाईगाउँ, २६ जुलाई २०२६: आज अखिल असम गोर्खा छात्र संघ (आग्सु) बङगाईगाउँ जिल्ला समितिद्वारा गोर्खा अतिथिशाला, उमानाथ देवालय, बङगाईगाउँमा बर्धित









