आग्सु बामुञ्जुली आञ्चलिक समिति अन्तर्गत भोलाटार शाखा समितिको प्रतिनिधि सभा सम्पन्न। सभापतिमा मंगल तामाङ, मूल सचिवमा सुरज कार्की चयन।
बामुनजुली, ११ अक्टोबर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बामुनजुली आञ्चलिक समितिअन्तर्गत भोलाटार शाखा समितिको प्रतिनिधि सभाबाट आगामी कार्यकालका लागि









