पश्चिम कार्बी आङलङमा आग्सुको आम्रेङ–कपिली आञ्चलिक समितिको शपथग्रहण तथा हरिभक्त कटुवालको जन्मजयन्ती उद्यापन।
लम्बापथार, २ जुलाई: अखिल असम गोर्खा छात्र संघ (आग्सु) पश्चिम कार्बी आङलङ जिल्ला अन्तर्गत आम्रेङ–कपिली आञ्चलिको नव-निर्वाचित कार्यसमितिको शपथग्रहण समारोह









