पश्चिम कार्बी आङलङ जिल्ला समितिको कार्यकारिणी तथा वर्धित कार्यकारिणी सभा सम्पन्न, केन्द्रीय प्रतिनिधिका रूपमा दीपक भट्टराई चयन
लम्बापत्थर, ५ जुलाई। अखिल असम गोर्खा छात्र संघ (आग्सु) पश्चिम कार्बी आङलङ जिल्ला समितिको छैटौँ कार्यकारिणी सभा तथा वर्धित कार्यकारिणी









